• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राजु बस्नेतलाई बढुवा नगर भन्न जाँदा प्रधानमन्त्री निवासमा लाठी चार्ज, १४ घाइते
राजु बस्नेतलाई बढुवा नगर भन्न जाँदा प्रधानमन्त्री निवासमा लाठी चार्ज, १४ घाइते


असोज २३ – मानवअधिकार उल्लंघनका आरोपी नेपाली सेनाका राजु बस्नेतलाई सहायक रथीमा बढुवा नगर्न भन्नका लागि ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटर गएका नेकपा–माओवादीका कार्यकर्तामाथि लाठी चार्ज भएको छ ।

बस्नेतलाई सहायक रथीमा बढुवा गरिएको विरोधमा ज्ञापन पत्र बुझाउन पुगेका नेकपा माओवादीका कार्यकर्तामाथि प्रहरीले एक्कासी आक्रमण गरी १४ जनालाई घाइते समेत बनाएको छ ।

ज्ञापन पत्र बुझाउन जाने क्रममा बालुवाटार बाहिर बसीरहेको अवस्थामा प्रहरीले एक्कासी आक्रमण गरी १४ बढी आफ्ना कार्यकर्तालाई घाइते बनाएको राज्यद्वारा वेपत्ता योद्धा परिवारका अध्यक्ष एकराज भण्डारीले बताए ।

बालुवाटार बाहिर वैद्य पक्षका कार्यकर्ताले भने कुटाई खाईरहेको अवस्थामा बालुवाटार भित्र भने एकीकृत नेकपा माओवादी पक्षधरले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईरहेको अवस्था रहेको थियो ।

प्रकाशित मिति: October 09, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |