• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » माकुराको जालोभित्र विश्व हुलाक दिवस
माकुराको जालोभित्र विश्व हुलाक दिवस

असोज २३ – आज अक्टुबर ९ तारिख, विश्व हुलाक दिवस । अतः सञ्चार सम्पर्क गरेर आपसी सम्बन्ध, भाईचारा र आर्थिक, सामिाजक विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ सन् १९७४ अक्टोबर ९ तारिखका दिन स्थापना भएको सार्वभौम हुलाक संघको स्थापना दिनलाई विश्व हुलाक दिवस भनेर मनाउने गरिन्छ ।

सुरुका दिनहरुमा हुलाकलाई नै सञ्चारका लागि भरपर्दो माध्यमका रुपमा लिइदै आएपनि सुचना र सञ्चारको विकासले अहिले भने हुलाकलाई माकुरोका जालोभित्र पारिदिएको छ ।

सुचना र सञ्चारको विकासले गर्दा विश्वका हुलाक कार्यालयहरुको महत्व घटेर गएको छ यसको विकल्पमा इन्टरनेट इमेल, फ्याक्स तथा मोबाइल फोनहरु छिटो छरितो माध्यमका रुपमा विकास भएका छन् ।

नेपालका धेरै हुलाक कार्यालयहरु अर्थात चिठी पत्र बक्समा भगेराले गुड लगाएको पाउन सकिन्छ भने उत्ति नै मात्रामा माकुराले जालो लगाएको छ ।

यद्यपी, आज विश्व हुलाक दिवसका अवसरमा भने नेपालमा पनि विविध कार्यक्रम भने गरेर यो दिवस मनाईदै छ ।

प्रकाशित मिति: October 09, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |