News
»
नेपाली पोर्नस्टारले पूरै शरीर नदेखाएपछि (फोटो फिचर)
नेपाली पोर्नस्टारले पूरै शरीर नदेखाएपछि (फोटो फिचर)
नेपाली पोर्नस्टारको रुपमा चर्चा कमाएकी विन्दु परियार उर्फ विन्दु हरटीको पूरै शरीर र खाजेको अंग हेर्न नपाउदा दर्शकले चित्त दुखाएका छन् । विदेशी स्टार मात्र हेर्दा हैरान भएका नेपाली दाजुभाईको चिन्ता यसमै छ । कुरा के भने विन्दुले बनाएको आफ्नो फेसबुक पेजमा थोरै अंग मात्र देखाएकी छन् । धेरैलालई यस्तो लाग्छ यो त पोर्न स्टार जस्तै भएन नी ?
त्यही भएर विन्दुले राखेका फोटोमा कमेण्ट यस्ता छन् अलि तल सम्म देखाउ न, अलि हट हुनु पर्यो । यति मात्र कहाँ हो र ? कति त उही पुरानै फोटो राखेको भनेर पनि चित्त दुखाउछन् । अमेरिकामा बस्ने विन्दुका फ्यानहरु भने दिनदिनै बढिरहेका छन् । उनले हरेक फोटोमा मनपरे शेयर गर्नुहोला भनेकी छन् ।
पोखरेली चेलीका उपध्रोका तस्बिरहरु फेसबुकमा यस्ता छन् .....