पूरै चुनावी माहोलमा अमेरिका, बाजी कसले मार्ला भन्नेमा अझै आशंका (भिडियोसहित)
अमेरिकाको ४५ औं राष्ट्रपतिको चुनावी माहोलले यतिबेला त्यता पूरै तातेको छ ।
विश्व महाशक्ति राष्ट्र भनेर चिनिने अमेरिकामाको ४५ औँ राष्ट्रपति बन्न वर्तमान राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नी मैदानमा छन् । अहिले उनीहरु मध्ये कसले बाजी मार्ला भनेर विश्वभरको ध्यान समेत यसैले खिचेको छ ।
सर्वेक्षणले यी दुईमा अहिलेसम्मकै कडा प्रतिस्पर्धा हुने समेत देखाएका छन् ।
प्रकाशित मिति:
November 06, 2012