भाईटीकाको साइत ३० गते ११ बजेर २३ मिनेटमा उत्तम
हिन्दु धर्मालम्बी नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत यस वर्षको भाई टिकाको शुभ साईत ३० गते ११ बजेर २३ मिनेटमा उत्तम हुने नेपाल पंचाङ्ग निर्णय समितिले जानकारी दिएको छ ।
भाईटिका लगाउने समय ११ बजेर २३ मिनेट उत्तम भए पनि दिनभर नै टिका लगाउन सकिने पंचाङ्ग निर्णायक समितिले जनाएको छ ।
भाईटिकाका दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।
यस वर्ष कुकुर पूजा र लक्ष्मिपूजा एकै दिन अर्थात २८ गते मंगलबारका दिन परेको छ ।
गतवर्ष डा. बाबुराम भट्टराई भाईटीका लगाउँदै । |
भाईटिका लगाउने समय ११ बजेर २३ मिनेट उत्तम भए पनि दिनभर नै टिका लगाउन सकिने पंचाङ्ग निर्णायक समितिले जनाएको छ ।
भाईटिकाका दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।
यस वर्ष कुकुर पूजा र लक्ष्मिपूजा एकै दिन अर्थात २८ गते मंगलबारका दिन परेको छ ।
प्रकाशित मिति:
November 11, 2012