रातो विकनीका साथ जेनिफरले जवानी देखाउँदा
हलिउड अभिनेत्री तथा मोडल जेनिफर निकोलले आफ्नो छुट्टी मनाउने क्रममा फ्लोरिडास्थित मियामी समुन्द्री किनारमा निक्कै मस्ती गरिन् ।
बिदा मनाउने क्रममा उनी ठाउँ ठाउँमा पुगिन् । त्यसो त उनले ठाउँ ठाउँमा विभिन्न किसिमका पोजहरु समेत दिन पनि भ्याइन् । जेनिफरले मस्तीको साथ–साथीमा आफ्नो मादक जवानीको रंग दुनियाँलाई देखाइन् । त्यसमध्येको रातो रंगको विकनी र कालो चस्माको सहारामा उनी यसरी देखिइन्

प्रकाशित मिति:
November 03, 2012