नशामा नांगिदै पुनम पाण्डे बलिउड प्रवेश
चर्चामा आउन जे पनि भन्न मात्रै नभएर गर्न समेत पछि नपर्ने भारतीय मोडल पुनम पाण्डे अन्ततः बलिउड ढोका भित्र प्रवेश गर्न सफल भएकी छन् ।
बलिउड डेब्यूमा उनको पहिलो सट भने बेडरुमबाट सुरु भएको छ । त्यसो त स्वयं पुनमले पनि आफूले फिल्मको मुहुर्त बेडबाट दिएको बताइन् । उनले सामाजिक सञ्जाल ट्विटरमा मैले बेडबाटै पहिलो फिल्मको मुहुर्त सुट गरेँ भनि ट्विस समेत गरेकी हुन् ।
यसअघि जिस्म फिल्मको निर्देशन गरेको निर्देशक अमित सक्सेनाले २१ वर्षे मोडल पाण्डेलाई नशामा नङ्ग्याएका हुन् ।
यसअघि भारतले विश्वकप क्रिकेट जितेमा नांगिने घोषणा गरेर त कहिले आइपिएलमा शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सले जित हासिल गरेमा नाङ्गिने घोषणा गरेर उनी चर्चामा आएकी हुन् ।
प्रकाशित मिति:
November 09, 2012