• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » अन्ततः यसरी ओर्लिए महिलाहरु सिंहदरबारमा
अन्ततः यसरी ओर्लिए महिलाहरु सिंहदरबारमा

खै त हाम्रा महिला अधिकारीवादीहरु भनेर खोजिनु नि ठिकै थियो होला । ढिलो चाँडो भए नि बिहीबार सिंहदरबार परिसरमा देखिए । अब आफनो अधिकारका लागि उत्रिए महिलाहरु भनेर साँच्चै खुसी हुनुभन्दा पनि यसरी कहिलेसम्म लडिरहनु भन्ने प्रसंग महत्वपूर्ण छ । शून्य सहनशिलता बोकेको भनिएको सरकारले नै कानमा कहिले सुन्ने हो अनि कसरी सुनाउने हो त्यो पनि अर्को पाटो छ । बर्दियाकी शिवा बाराकी बिन्दू अनि अध्यागमनमा सर्वस्व लुटाइएकी भोजपुरकी युवतीकाण्डहरु कानुनी राज्यका लागि यो भन्दा ठूलो घटना नहोला । अनि नदोहोरियोस् । भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति: December 28, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |