• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » बमलाईे बचाउन बन्दीहरुद्वारा नै रकम संकलन
बमलाईे बचाउन बन्दीहरुद्वारा नै रकम संकलन

झलक पाली÷ पुस ४ – दार्चुलाको धारी गाविस घर भई हाल दुबईमा मृत्युदण्डको सजाय सुनाईएका ३० वर्षीया अमर बमको ज्यान बचाउका लागि भन्दै जिल्ला कारागार डोटीका बन्दीहरुले तीन हजार हजार पाँच सय ४३ रुपैयाँ संकलन गरेका छन् ।


काम गर्ने शिलसिलामा भारत हुँदै दुबईमा पुगेर ड्राईभिङ् गरि रहेका बमलाई विस २०६२ सालमा एक डान्सबारका कामदारको हत्या गरी फर्किरहेका २ जना भारतीय नागरिकलाई गाडीमा बोकेर ल्याईरहेको बेला पक्राउ गरि केन्द्रिय कारागारमा थुनामा राखिएको थियो ।

भारतीय अभियुक्त दुबै जनाले बयानका क्रममा अमर बम निर्दोष भएको बताए पनि बमलाई हालै मृत्यु दण्डको सजाय सुनाईएको थियो ।

बमलाई मृत्यु दण्डको सजाय
सुनाईएको समाचार सुनेका कारण जिल्ला कारागारका बन्दी नायक मोतिलाल विक सेवकको सक्रियतामा रकम संकलन गरि जिल्ला प्रशास कार्यलय डोटीका अधिकृत खगेन्द्रप्रसाद भट्टमार्फत हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: December 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |