२०१२ मा विश्वमा समेटिएको नेपाल (फोटो फिचर)
आज अंग्रेजी वर्ष २०१२ को अन्तिम दिन । भोलिदेखि हामीले अर्को अंग्रेजी वर्ष लेख्नुपर्ने हुन्छ । विशेष गरी यो वर्ष नेपालमा राजनीतिक उतारचढावको पारो निक्कै तात्यो । त्यति मात्रै होइन हवाई तथा सडक दुर्घटनाका घटनाहरु ठूला ठूला समेत घट्न पुगे ।
यी त भए देश भित्रका कुरा । तर, न्यूज एजेन्सी रोयटर्सले सन् २०१२ भरिका उत्कृष्ट तस्बिरहरु मध्ये नेपालका केही तस्वीरहरुलाई समेट्दै विश्वभर छर्ने काम गर्यो । रोयर्टसका लागि नेपालका प्रतिनिधि नभेष चित्रकारले कैद गरेका जुन तस्वीरहरु रोयर्टसमार्फत विश्वभर सल्बलाउन पुगेका थिए । यी नै जुन हुन् तस्वीरहरु:
प्रकाशित मिति:
December 31, 2012






