• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » यी हुन् पैसाका लागि भर्जिनिटीसमेत बेच्नेहरु
यी हुन् पैसाका लागि भर्जिनिटीसमेत बेच्नेहरु

ठ्याक्कै हाम्रै समाजको देखावटी यो घटना त होइन । भित्रिभित्रि जे गरे पनि बाहिरी कानुनी रुपमा रुपमा हाम्रो समाजमा यस्तो कार्य वैधानिक मानिदैन । तर लुकीचोरी भने नभएका होइनन् । जे होस् केहि समय अघि देखि पैसाको लागि आफ्नो कुमारीत्व बेच्ने केटीहरुको बारेमा हामीले सुन्दै आएका छौ ।

पैसा कमाउने यो बाटो अहिले धेरै जनाले प्रयोग गरेका छन् जहाँ आफ्नो कुमारीत्वको भाउ लगाइन्छ र कुरा मिलेपछि एक रातको लागि सुम्पिने गरिन्छ ।

हालै मात्र कैटरिना मिग्लोरिनीले घर बनाउनको लागि भन्दै आफ्नो कुमारीत्वको मूल्य करिब ६ करोड ६३ लाख ( ७८०,००० डलर ) राखेकी थिइन । तर यसरी कुमारीत्व बेचेर पैसा कमाउने बाटोलाइ राम्रो नमानिए पनि केहि समय यस्ता खबर बारम्बार आइरहेका छन्  ।

को-को रहेछन त कुमारीत्व बेचेर पैसा कमाउनेहरु:
२० बर्षीय ब्राजिलियन युबती कैटरिना मिग्लोरिनी ले आफ्नो कुमारीत्वको मूल्य करिब ६ करोड ६३ लाख राखेकी थिइन । |सहभागी १५ जना मध्ये जापानी नागरिक नात्सू ने ले उनको कुमारीत्व जितेका थिए । कैटरिनाले आफुले कुमारीत्व मार्फत पाउने रकमको ९० प्रतिशत गरिब परिवारको घर निर्माणको लागि दान गर्ने बताएकी थिइन ।
सक्रामेन्टो स्टेट बाट वुमेन स्टडिज मा ब्याचलर डिग्री गर्ने बेलाकी नाताली डायलेन हावर्ड स्टर्न मा आफ्नो पढाई जारि सुचारु गर्नको लागि आफ्नो भर्जिनिटी बेचेकी थिइन । उनको भर्जिनिटी एक ब्यापारी डेनिश हफले ३.७ मिलियन डलर मा किनेका थिए ।

नताली डायलेनको अनुसरण गर्दै अर्की किशोरी( अनगर्ल नाम की) ले पनि एक वेबसाइटमा आफ्नो कुमारीत्व बेच्ने कुरा लेखिन। उनको कुमारीत्व किन्न करिब १२०० प्रस्ताब आएको थियो भने उनले ३२००० डलरको एक प्रस्ताब स्वीकार गरेकी थिइन।


रोमानियामा बस्ने किशोरी एलिना पर्सियाले पनि आफ्नो भर्जिनिटी बेचेकी थिइन । उनले आफ्नो कप्युटर डिग्री को पढाई पुरा गर्नको लागि यो निर्णय लिएकी थिइन।

१८ बर्षकी एलिनाले एक इटालियन ब्यापारी लाइ १४ हजार डलर लिएर सुम्पेकी थिइन । तर उनको स्कूलका शिक्षकले भने उनि भर्जिन रहेकोमा नै शंका गरेका थिए ।


बिकिनी मोडल तथा रियालिटी शो स्टार राफेलाले आफ्नो भर्जिनिटी केवल आफ्नो नाम चलाउनको लागि बेच्न चाहेकी थिइन । आफ्नो प्रचारको लागि उनले भर्जिनिटी १.८ मिलियन डलरमा बेच्ने बाचा गरेकी थिइन । अझ उनले यो पनि भनेकी थिईन की यदि किन्ने व्यक्तिलाई मन परेन भने एक गिलाश वाइन पिएर सधैको लागि भुल्न सक्छ ।


आकर्षक शरिर भएकी ग्रेसिएला ले यसरि कुमारीत्व बेच्ने ट्रेन्ड स्थापित गरिदिएकी थिइन ।| खबर अनुसार सन् २००४ मा १८ बर्षीय ग्रेसिएलाले बाच्नको लागि चाहिने पैसाको लागि आपनो कुमारीत्व बेच्ने फैसला गरेकी थिइन । उनले आफ्नो कुमारीत्व ८,४०० पाउण्ड मा ४४ बर्षीय एक इन्जिनियरलाइ बेचेको खबर बिबिसीले लेखेको छ ।- फ्रीसंसार डटनेटको सहयोगमा

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |