• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » ट्रकबाट १ लाख १८ हजार लुटियो
ट्रकबाट १ लाख १८ हजार लुटियो

रमेश भट्टराई/पुष ७– बैतडी बझाङ जयपृथ्वी बहादुरसिंह राजमार्गको सिद्धेश्वर ३ ज्यापुमा हिजो साँझ एक ट्रकमा लुटपाट भएको छ ।


बझाङबाट धनगढी आउदै गरेको ना ३ ख ५५८५ नम्बरको उक्त ट्रकमा साझ ७ बजेतिर हतियारसहित आएको ५/६ जना लुटेराको समुहले एक लाख १८ हजार नगद लुटेर लगको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

लुटपाटका क्रममा लुटेराहरुसंग झडप हुदा ट्रक चालक हर्क खत्री सामान्य घाइते भएका छन् ।

लुटिएको ट्रकमा ६ जना सवार रहेपनि लुटेराहरुसँग हातहतियार भएकाले प्रतिकार गर्न नसिकिएको प्रंतक्ष्यदर्शीले बताएका छन् ।

लुटपाटमा संलग्न समुहको प्रहरी टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: December 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |