२२ सदस्यीय जम्बो टोलिसहित राष्ट्रपति भारत जाँदै गर्दा...
एकातिर सहमतिको लागि भन्दै आफूले थालेको प्रक्रिया सकिएको छैन भने अर्को तर्फ उनको भूमिका नै विवादित बन्दै गएको छ । यस्तै अवस्थामा (२२ सदस्यीय जम्बो टोलिसहित राष्ट्रपति भारत प्रस्थान गरेका छन् । यसैले विरोध गर्नेहरुलाई खुराकसमेत थपिदिएको छ । भिडियोमा हेर्नुहोस
प्रकाशित मिति:
December 25, 2012
