• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » रिचार्ज कार्ड कित्र गएका ग्राहकले पसलेलाई कुटे
रिचार्ज कार्ड कित्र गएका ग्राहकले पसलेलाई कुटे

पुष ३ – प्युठानको विजयनगरमा रिचार्ज कार्ड कित्र गएका एक ग्राहकले पसलेलाई पैसा नदिई उल्टै कुटपिट गरेका छन् ।


विजयनगर–७, ओखरबोटमा पसल गरी बस्ने ६० वर्षीया वृद्धा ईश्वरा पाठकलाई गर्भे भत्रे स्थानीय एक युवाले सोमबार साँझ रिचार्ज कार्ड किनेको पैसा माग्दा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

एक सयको रिचार्ज कार्ड किनेर १५ रुपैयाँ दिएका ठाकुरसँग बाँकी पैसा माग्दा उधारो दिए हुन्छ ? भन्दै पसलभित्रै पसेर लछारपछार गर्दै कुटेको पाठकको छोरा रेमलालले बताए ।

साँझको बेला मदिरा खाएर घरभित्रै जथाभावी कुटेको उजुरी प्रहरी चौकी बिजुवारमा परेको छ ।

कुटेपछि फरार रहेका निजलाई पक्राउ गर्न प्रहरी पठाइएको प्रहरी चौकी बिजुवारका प्रहरी सहायक निरीक्षक प्रमोद क्षेत्रीको भनाई उदृत गर्दै राससले बताएको छ ।

प्रकाशित मिति: December 18, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |