• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » रोजगारीका लागि मलेसिया गएका युवाको मृत्यु
रोजगारीका लागि मलेसिया गएका युवाको मृत्यु

पुस १५ – वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका देउसा–४ सोलुखुम्बुका एक युवाको मृत्यु भएको छ ।



दुई वर्ष अघि मलेसिया गएका ३६ वर्षीय डाकबहादुर राईको दुई दिनअघि मृत्यु भएको खबर उनका साथीले फोनमार्फत दिएका हुन् । राईका श्रीमती, एक छोरा र एक छोरी हाल सल्लेरीमा बसोवास गर्छन् ।

काम गर्दै गरेको ठाउँबाट चारदिन अघि हराएका र दुईदिन अघि मृत भेटिएकाले सोमबार शव काठमाडाँै आइपुग्ने जनाकारी प्राप्त भएको मृतक राईकी श्रीमतीले जानकारी दिएको बताइएको छ ।

प्रकाशित मिति: December 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |