• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मैनालीद्वारा ७ लाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति माग
मैनालीद्वारा ७ लाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति माग

एक महिलाको हत्याको आरोपमा १५ वर्ष जापानको कारागारमा कैद भुक्तान गरेका इलामका गोविन्द मैनालीले सातलाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउन जापान सरकारसमक्ष आग्रह गरेका छन्। मैनालीलाई त्यहाँको उच्च अदालतले निर्दोष रहेको आदेश जारी गर्दै हालै जेलमुक्त गरेको थियो ।

अदालतको आदेशपछि उनी हाल नेपालमा बसोवास गर्दै आएका छन् ।

निर्दोष भएर पनि अनाहकमा जेलमा रहनु परेको भन्दै सो अवधिको हानि९नोक्सानीसम्बन्धी अर्को मागदाबी गर्ने तयारी गरिरहेको पनि एएफपीले जनाएको छ। –रासस

प्रकाशित मिति: December 30, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |