• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » रिपोर्टर्स क्लब क्लबमा हात हालाहाल
रिपोर्टर्स क्लब क्लबमा हात हालाहाल

पुष ९ - काठमाडौंस्थित पुतलिसडकमा रहेको रिपोर्टर्स क्लबमा हात हालाहाल भएको छ ।


नील हिरा समाजबाट बाहिरिएकाहरुले गरेको पत्रकार सम्मेलनमा समलिंगी तेश्रोलिंगीबीच हात हालाहालको अवस्था आएको हो ।

समाजबाट बाहिरिएकाहरुले स्थापना गरेको मितिनि नेपाल नामक संस्थाका बद्री पुन, पुनम रोक्का र जमिम रानाले नेपालमा कोही पनि तेश्रोलिंगी नभएको बताएपछि पत्रकार सम्मेलनमा पुगेका तेश्रोलिंगीहरु आक्रोशित भएका हुन् ।

मितिनि नेपालका पदाधिकारीले तेश्रोलिंगी नै नभएको भनेर बोलेपछि आफूहरु आक्रोशित भएको तेश्रोलिंगीहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा नील हिरा समाज बन्द गर्नुपर्ने भन्दै बोल्ने बद्र पुन, पुनम रोक्का र जमिम राना विरुद्ध झण्डै २ सयको संख्यामा रहेका समलिंगी तेश्रोलिंगीले नारावाजी समेत गरे ।

प्रकाशित मिति: December 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |