• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव
गर्भवती किमलाई २५०, ००० डलरको प्रस्ताव

कुनै कुनै बखत निक्कै हट फोटो सुट गरेर चर्चामा आईरहने कलिउड मोडल किम कार्दासियनलाई अहिले गर्भवती भएकै अवस्थामा पनि करोडौको अफर आएको छ ।


उनलाई गर्भवती महिलाको लागि माई प्रगनेन्सी डटकम नामक वेबसाइट सञ्चालन गर्नको लागि किमलाई २५०,००० डलरको प्रस्ताव आएको हो ।

किमलाई यो प्रस्ताव अरमेनियाई फिल्म निर्माता डेविड डजिन्गवेरियनले दिएको हो ।

तर यो प्रस्तावमा किमले भने कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । पहिलो पटक आमा बन्ने भएकी किमले यो प्रस्ताव स्वीकार गर्छिन् कि गर्दिनन् भन्ने कुनै जानकारी नआए पनि आफ्ना प्रेमी केन्या वेस्टको बच्चालाई जन्म दिने भएकी किम र वेस्टले आफ्नो पहिलो अनुभव प्रसंशकबीच बाँड्ने योजना भने बनाइरहेका छन् ।

प्रकाशित मिति: January 08, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |