• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » पारस शाहलाई काठमाडौँमा पनि उति नै खतरा
पारस शाहलाई काठमाडौँमा पनि उति नै खतरा

पुस १८ – पूर्व युवराज पारस शाहले आफूलाई नेपाल बस्न त्यति सुरक्षित नभएको रहस्य खोलेका छन् ।

एक सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूले नेपाल छाड्नुका विविध रहस्य समेत खोलेका छन् ।



जहाँ उनले नेपालमा राजतन्त्र अन्त्य भएपछि राजतन्त्र नै भएको मुलुकमा रहने आफ्नो भित्री चाहानाअनुसार थाइल्यान्ड बसेको समेत उल्लेख गरेका छन् ।

उनले थाइल्याण्ड राजतन्त्र जीवित रहेको देश भएका कारण यहाँको बसाइलाई निरन्तरता उल्लेख गरेका छन् । गत आइतबार ४१ औ जन्मोत्सव मनाउनेक्रममा पारसले राजतन्त्र खोज्दै आफु थाइल्याण्ड पुगेको बताए ।

थाईल्याण्डमा बस्दै आएका उनले केही समय अगाडी आफ्नो जिउधनको सुरक्षाका लागि दुतावासँग पत्र समेत कोरेका थिए ।

थाइल्यान्डमा रहेका गैरआवासीय नेपालीसँग राम्रो सम्बन्ध बनेको भन्दै उनले सबै नेपाली स्वदेश फर्किए आफूपनि फर्कने समेत उनले जनाएका छन् ।

प्रकाशित मिति: January 02, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |