• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » घरमाथिको क्रेनमा हेलिकप्टर ठोक्कियो दुईको मृत्यु, ९ घाइते (भिडियोसहित)
घरमाथिको क्रेनमा हेलिकप्टर ठोक्कियो दुईको मृत्यु, ९ घाइते (भिडियोसहित)

लण्डनमा आज एक हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


लण्डनको निर्माणाधिन एक अग्लोघर माथिको क्रेनमा हेलिकप्टर ठोक्किंदा पाइलटसहित दुई जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा अन्य नौँ जना घाइते भएको बताइएको छ । हेलिकप्टर क्रेनमा ठोकिएपछि क्षतिग्रस्त भई भुईमा खसेको थियो ।

आज ससेक्सथिस्त एयरपोर्टबाट उडेको केहीबेरमै हेलिकप्टर दुर्घटना अधिकारीहरुले बताएका छन् ।

बाक्लो हुस्सुका कारण मध्य लण्डनको निर्माणाधिन सेन्ट जर्ज वार्फ टावरमाथि राखिएको क्रेनमा बुधबार बिहान हेलिकप्टर ठोक्किएको हो ।


क्षतिग्रस्त हेलिकप्टरको पाटपूर्जाको ठक्करबाट दुईवटा कारमा क्षति पुगेको छ ।

हेलिकप्टर ठोक्किएको क्रेन पनि ढल्ने अवस्था भएकाले वरपरकाका ठाउँमा सुरक्षित उपाय अपनाइएको छ ।

प्रकाशित मिति: January 16, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |