• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Technology » बृहत् मोबाइल मेला माघ १०–१६ सम्म
बृहत् मोबाइल मेला माघ १०–१६ सम्म

पुस १९ ‘सञ्चार नै संसार’ भन्ने नाराका साथ बृहत् मोबाइल मेला अगामी माघ १० देखि १६ गतेसम्म सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा आयोजना हुने भएको छ ।


नेपाल मोबाइल व्यवसायी सङ्घद्वारा आयोजित सो मेलामा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित २५ भन्दा बढी कम्पनीका मोबाइल टेलिफोन राखिनेछन् ।

सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेलामा न्यूनतम रु एक हजारदेखि एक लाखसम्मका मोबाइल राखिने आयोजक पक्षले जनाएको छ । सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले विश्व बजारमा आएका पछिल्लो संस्करणका मोबाइल एकै स्थानमा सर्वसुलभ रूपमा उपभोक्ताले पाऊन् भन्नाका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

मेलाका अवसरमा सातदेखि ६० प्रतिशत छुटको व्यवस्था मिलाइएको बताइएको छ ।

प्रकाशित मिति: January 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |