• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » तीनवटा पुच्छर भएको बाच्छी हेर्नेको घुँइचो
तीनवटा पुच्छर भएको बाच्छी हेर्नेको घुँइचो

माघ १ - इलामस्थित चमैता–३ की कृषक मुनादेवी बस्नेतले पालेको गाईले एकसाता अघि अनौठो खालको बाच्छी जन्माएपछि हेर्नेको भीड लागेको छ ।


बस्नेतले पालेको गाईले तीनवटा पुच्छर भएको बाच्छी जन्माएपछि लक्ष्मीको अवतार भएको भन्दै स्थानीयवासीले भेटीसहित दर्शन गर्न आउने गरेका छन् ।

यस अघि सामान्य खालका बाच्छाबाच्छी जन्माएपनि तेस्रो बेतमा तीन पुच्छर भएको बाच्छी जन्माएको उहाँले बताउनुभयो ।

दैनिक पाँचदेखि ५० रूपैयाँसम्म भेटी राखेर हेर्ने आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गरेको र अहिलेसम्म ५०० भन्दा बढी मानिस हेरेर गएको उहाँले बताउनुभयो । उक्त बाच्छी अहिलेसम्म स्वस्थ रहेको बताइएको छ ।

प्रकाशित मिति: January 14, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |