• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » दुर्घटनाको विषयलाई लिएर सडक अवरुद्ध
दुर्घटनाको विषयलाई लिएर सडक अवरुद्ध

पुस २१ – ट्रिपरको ठक्करबाट स्थानीय दुई युवाको मृत्यु भएपछि स्थानीयवासी र पीडित पक्षले पश्चिम चितवनको पटिहानीमा सडक अवरुद्ध पारेका छन् ।


दोषीलाई कारबाही र पीडितका परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । सडक अवरुद्ध हुँदा भरतपुर माडी सडकखण्डमा सवारीसाधन चल्न सकेका छैनन् ।

हिजो पनि उनीहरूले दिनभर सडकमा प्रदर्शन गरेका थिए । बा २ ख ६१६१ नम्बरको ट्रिपरले मोटरसाइकललाई हिजो पटिहानी– ९ धनौजीमा ठक्कर दिँदा स्थानीय २० वर्षका खेमराज महतो र विशाल चौधरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: January 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |