• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » यस्ती छिन् शताब्दीकै सबैभन्दा सेक्सी महिला
यस्ती छिन् शताब्दीकै सबैभन्दा सेक्सी महिला

अमेरिकी चर्चित पप गायिका बेयोन्स शताब्दीकै सबैभन्दा सेक्सी महिला घोषित भएकी छन् ।


बेयोन्सलाई ‘जिक्यू’ नामक एक पत्रिकाले २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिलाको सुचीमा पारेको हो ।

सो पत्रिकाले तयार पारेको २१ औं शताब्दीकै विश्वका एकसय महिलाको सुचीमा उनी शिर्ष स्थानमा आएकी हुन् ।


‘न्यूर्योक डेली न्यूज’का अनुसार ३१ वर्षीया गायिका बेयोन्सले ‘जिक्यू’ पत्रिकाका लागि एक हट फोटोसुट समेत गराएकी छिन् । उक्त फोटोसुट बेयोन्सले पत्रिकाको फेब्रवरी अंकको मूख्य पृष्ठका लागि गराएकी हुन् ।

समाचारमा २१ जनवरीमा हुने एक समारोहमा अभिनेत्री समेत रहेकी बेयोन्सले अमेरिकी राष्ट्रपति बाराक ओबामाकोसामु राष्ट्रिय गान गाउन लागेकी दाबी गरिएको छ ।

प्रकाशित मिति: January 11, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |