• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature, photo Gallary » महिलाहरु हुन्छन् २८ वर्षमा सबैभन्दा बढी सेक्सी
महिलाहरु हुन्छन् २८ वर्षमा सबैभन्दा बढी सेक्सी

लण्डन – महिलाहरु सबैभन्दा बढी कुन उमेरमा सेक्सी हुन्छन् त भन्ने विषयमा गरिएको एक अध्ययनले २८ वर्ष रहेको सार्वजनिक गरेको छ ।


बेलायतमा भएको एक अध्ययनले महिलाहरु २८ वर्षको उमेरमा सबैभन्दा बढी सेक्सी हुने सार्वजनिक गरेको हो । महिलाका लागि स्वास्थ्य सामाग्री उत्पादन गर्ने एउटा बेलायती कम्पनीले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । सर्वेक्षणले सार्वजनिक गरेको अध्ययनमा महिलाहरु २८ वर्षमा सबैभन्दा बढी सेक्सी हुने सार्वजनिक भएको हो ।

उक्त कम्पनीले अध्ययनका क्रममा सर्वेक्षणमा सहभागी गराइएका ४१ प्रतिशत महिलाले आफ्नो पयर लामा र सुनौला हुन् भन्ने चाहाना राखेको समेत सार्वजनिक गरेको छ ।

महिलाहरुले आफ्नो शारीरिक बनावटलाई जुनसुकै उमेरमापनि विशेष ख्याल गर्ने गरेको पाइन्छ । यस अध्ययनले निकालेको निष्कर्षमा समेत महिलाले आफ्नो शारीरिक बनावटलाई विशेष रुपमा ख्याल गर्ने गरेको र २८ वर्षमा आफ्नो शारीरिक वानावटबाट अधिक सन्तुष्टि हुने उल्लेख गरेको हो ।

समाचारमा उल्लेख भएअनुसार उक्त सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता रहेको थियो । सर्वेक्षणका क्रममा ७५ प्रतिशत महिलाले आफ्नो अंग फेर्न परे पनि बडी सेप जस्ताको तस्तै रहनुपर्नेमा जोड दिएको समेत सार्वजनिक भएको छ ।

प्रकाशित मिति: January 07, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |