• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » १५ जना मान्छे मार्ने चितुवालाई स्थानीयले नै मारे
१५ जना मान्छे मार्ने चितुवालाई स्थानीयले नै मारे

माघ ४ – विगत डेढ वर्षदेखि बैतडीको तल्लो सोराड क्षेत्रमा एक पछि अर्को गर्दै मान्छे मार्ने गरेको नरभक्षी चितुवालाई गएराती स्थानियबासिन्दाले मारिदिएका छन् ।


बैतडीको आमचौरा गाविस ६ चौडेलीका उदुगीराम भुलको गोठमा पसेको चितुवालाई गोठ भित्रै थुनेर बन्दुक हानेर मारिएकोले मारेकोे बताइएको छ ।

त्यो क्षेत्रमा लामो समयदेखि चितुवाले आतंक मचाएपछि जिल्ला प्रशासन कार्यालयले चितुवा मार्नका लागि प्रहरी परिचालन गरेको थियो ।

प्रहरीले २ महिनासम्म पनि चितुवा मार्न नसकेपछि प्रशासनले स्थानीयबासिन्दालाई मार्ने अनुमति दिएकाले उहाहरुले चितुवा मारेका हुन् ।

नरभंक्षी चितुवाले डेढ बर्षको अवधिमा तल्लोसोराड क्षेत्रका आमचौरा, महाकाली, विशालपुर, रोडीदेवल, उदयदेव, सर्माली, शिवनाथलगायतका एक दर्जन गाविसमा १५ जना मारेको थियो ।

प्रकाशित मिति: January 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |