• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » काठमाडौँसहित देशका विभिन्न भागमा पानी पर्यो, २/३ दिन जारी रहने (भिडियोसहित)
काठमाडौँसहित देशका विभिन्न भागमा पानी पर्यो, २/३ दिन जारी रहने (भिडियोसहित)


माघ ५ – गत वर्षहरु भन्दा केही समय ढिला गरी राजधानीमा आज पानी परेको छ । राजधानीबाहेक देशका अन्य विभिन्न स्थानमा पनि पानी परिरहेको बताइएको छ ।


यसअघि मौसम पूर्वानुमान महाशाखाले आजदेखि पानी पर्ने अनुमान गरेको थियो ।
वायुमण्डलमा प्रवाह हुने हावाको गतिमा परिवर्तन आएकाले दुई तीन दिनसम्ममा पानी पर्ने सङ्केत देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले अहिले मुलुकको सुदूरपश्चिमी क्षेत्रबाट पानी पर्ने सङ्केत देखापर्दै गएकाले त्यसको असरले शुक्रबारसम्म काठमाडौँ उपत्यकामा पानी पर्ने र केही दिन चिसोमा वृद्धि भई त्यसपछि क्रमिक सुधार हुँदै जाने बताएका छन् ।
गत साता काठमाडौँ उपत्यकामा ‘माइनस’९ऋणात्मक० दुई डिग्रीसम्म तापक्रम घटी बढ्ता चिसोको अनुभव भएको थियो । पाँच वर्षपछि उपत्यकाको तापक्रम ऋणात्मक भएको महाशाखा अभिलेखले देखाएको छ ।

प्रकाशित मिति: January 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |