यसो भन्थिइन् छबिलाई छाड्नु अघि रेखा थापा (भिडियोसहित)
विभिन्न बहानामा बेला बेलामा चर्चामा आइरहने नायिका रेखा थापाले ३ वर्ष अघि नै पति छबि ओझालाई छाड्ने मनस्थिति बनाएको रहस्य खुलेको छ ।
सन् २०१० मा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने द पवनकलि सोमा उनले किन तपाईलाई बुढाहरुले मात्रै ताक्छन् भन्ने प्रश्नमा भर्खरकाले प्रपोज गर्न नसक्ने तर बुढाहरुले हिम्मत गर्ने भएकाले यस्तो भएको भनेकी थिइन् । सो बेला उनले आफू उमेरको केटा पाउनेमा जोड समेत दिँदै अझैँ पनि टाइम भएको र विचार गरौँला पछि पछि भनेकी थिइन् । यस भनाईले उनले पहिलै नै छविलाई छाड्ने सोच बनाएकी त थिइन भन्ने आशंका उब्जिन गएको हो ।
उक्त कार्यक्रममा उनले भुवन केसीले प्रपोज गरे नि भन्ने प्रश्नमा उनले भुवन दाईको काम नै यस्तै हो समेत भनेकी थिइन् । उक्त कार्यक्रमको भिडियो हेर्नुहोस्

प्रकाशित मिति:
February 24, 2013