नेपाल फाइनल प्रवेश, युएई ६ विकेटले पराजित
चैत्र २० - एसीसी ट्वान्टी-२० कप क्रिकेटमा युएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
किर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर बलिंग गरेको नेपालले १ सय ३४ रनको लक्ष्य पाएको थियो ।
उक्त लक्ष्य पछ्याउने क्रममा ४ विकेट गुमाएर नेपालले पाँच बल हान्न बाँकी रहँदै जित हासिल गरेको हो ।
अब फाइनलमा नेपालले अफगानिस्तानसँग भिडन्त गर्नुपर्ने भएको छ । फाइनल खेल भोली नेपालले अफगानिस्तानसंग खेल्दैछ ।
यसअघि आज अफगानिस्तानले हंगकंगलाई हराएर फाइनलमा प्रवेश गरेको हो ।
Nepal Won This Game and Entered the Final
- नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा १३२ रन वनाएको छ ।-
- छक्का
4:13pm - अन्तिम २ ओभर अर्थात १२ बलमा नेपाललाई १८ रन आवश्यक
3:55pm - नेपालको १०० रन पूरा । १४.५ ओभरमा । १ विकेट क्षति मात्रै ।
3:54pm - ज्ञानेन्द्र चौका
3:51pm - ज्ञानेन्द्र छक्का ।
3:51pm - प्रदिपले पाँच चौका र दुई छक्का हान्दै ५० ओभर जोडेका छन् ।
Nepal 86/1 (13.3/20 ov)
3:46pm - फेरि चौका हानेका छन् प्रदिपलेफेरि चौका हानेका छन् प्रदिपले
3:44pm - नेपालको १२ ओभरमा १ विकेटको क्षतिमा ७४ रन ।
3:41pm - प्रदिप ४ चौक्ँ दुई छक्काका साथमा व्यक्तिगत ३८ रन बनाएर खेलिरहेका छन् ।
3:38pm प्रदिप चौका
3:37pm - नेपालको १० ओभरमा १ विकेटको क्षतिमा ६२ रन ।
3:35pm - सुभाषको ठाउँमा ज्ञानेन्द्र मल्ल क्रिजमा ।
3:34pm - ब्याड लक, सुभाष आउट भएका छन् ।
United Arab Emirates 133/9 (20/20 ov)
Nepal 61/1 (9.3/20 ov)
3:33pm - सुवास चौका ।
3:32pm - प्रदिपको चौका ।
3:31pm - United Arab Emirates 133/9 (20/20 ov)
Nepal 53/0 (8.4/20 ov)
Nepal require another 81 runs with 10 wickets and 11.2 overs remaining
3:27pm - प्रदिपको छक्का ।
3:23pm - अहिलेसम्म सुवासले ३ चौका र प्रदिपले २ चौका र १ छक्का प्रहार गरेर ६.३ ओभरमा ४१ रन जोडेका छन् ।
3:21pm - अहिलेसम्म प्रदिपले २० र सुभाषले १८ रन जोडेका छन् ।
3:29 pm -नेपालले ८ ओभरमा विनाविकेटको क्षतिमा ५० रन वनाएको छ । प्रदिप २८ र सुवास २१ रन वनाएर क्रिजमा
3:28pm - नेपालको ४ ओभरमा २० रन । अहिले ब्याटिंड प्रदिप र सुवासले गरीररहेका छन् । यो ओभरमा प्रदीपले २ चौका बजाएका हुन् ।
3:07pm - नेपालको ३ ओभरमा १२ रन ।
3:04pm - नेपालले २ ओभरमा कुनै विकेट नगुमाई ९ रन जोडेको छ ।
चैत्र २० - एसीसी टी-२० क्रिकेट अन्र्तगत युएईले नेपालसामु १ सय ३४ रनको चुनौती पेस गरेको छ ।
किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा युएईले पूरा २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको हो ।
प्रकाशित मिति:
April 02, 2013