• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » गुडिरहेको पर्यटक बसमा ढुङ्गा खसेर एकको मृत्यु तीन घाइते
गुडिरहेको पर्यटक बसमा ढुङ्गा खसेर एकको मृत्यु तीन घाइते

बैशाख ४ - नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा मंगलबार गुडिरहेको पर्यटकीय बसमा सडक माथिको डाँडाबाट खसेको ढुङ्गा लागि एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका पर्यटक पथप्रदर्शक सन्तोष तामाङ रहेका छन् ।

यस्तै ढुङ्गा लागि क्यानेडाली पर्यटक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: April 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |