चट्याङले लियो गुल्मीमा दुई जनाको ज्यान, पाँच जना घाइते
बैशाख ७ – वर्षासंगै परेको चट्याङले गुल्मीमा दुई जनाको ज्यान गएको छ ।
चट्याङ लागेर गुल्मीमा शुक्रबार राति दुई जनाको ज्यान गएको हो भने पाँच जना घाइते भएका हुन् ।
यसरी ज्यान गुमाउनेमा गौंडाकोटका शेरबहादुर विश्वकर्माका ८ महिनाका छोरा र हाडहाडे ७ घोसकी १३ वर्षीया बसन्ती काउछा रहेका छन् ।
घाइतेमध्ये एकजनाको ताम्घास जिल्ला अस्पताल र अरुको तानसेन प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको बताइएको छ ।

प्रकाशित मिति:
April 20, 2013