चरीकोटमा वाईसिएल र तरुण दलबिच वार्ता, बन्द फिर्ता
जेठ २० । दोलखामा नेपाली कांगेस निकट तरुण दल र एकिकृत नेकपा माओवादी निकट वाईसिएलका कार्यकर्ताबीच हिजो भएको झडपलाई लिएर नेपाली कांग्रेसले आज गरेको जिल्ला बन्द फिर्ता भएको छ ।
हिजो भएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताले आफना नेतालाई आक्रमण गरेको भन्दै कांग्रेसले आज दोलखा जिल्ला बन्द आह्वान गरेको थियो ।
सर्वसाधारण नागरिकलाई समस्या परेको भन्दै काँग्रेसले बन्द फिर्ता लिएको हो ।

प्रकाशित मिति:
June 03, 2013