यी हुन् महिलाले आफ्नो पतिलाई नभन्ने कुराहरु
के महिलाले सबै कुरा आफ्नो श्रीमानसँग बताउछन त ? तपाईसंग के के कुरा लुकाउछिन होला श्रीमतीले । अब तपाईलाई लाग्न सक्छ मेरी मायालुले के के कुरा गोप्य राखेकी होलिन त ? त्यसो भए महिलाले पुरुषलाई कहिल्यै नभन्ने केही तथ्यहरु बाहिर आएका छन् ।
अनि तपाईलाई लाग्न सक्छ किन नभनेकी होलिन है भनेर पनि, त्यसमा ती कुराहरु भनेमा बा केही पो हुन्छ कि भन्ने डरले भन्न मन नभएर यस्तो कुरा भन्न अप्ठ्यारो महशुश हुने गरेकोले नभनिएको एक अध्यनले उल्लेख गरेको छ ।
यसरी महिलाले नभनिने ती कुराहरु भने यस्ता छन् :
प्रेम प्रसंग
केटीले आफ्नो अगाडी जीवनमा भएका कुराहरुको बारेमा वर्तमान पति लाई केहि पनि नभन्ने गरेको पाईयो किनकी उनीहरुलाई आफ्नो चरित्रको बारेमा थाहा पाएर नकरात्मक कुरा कतै बाहिर नजाओस । यि कुराले पार्टनरलाई नमज्जा होस र रिलेसनमा असर नआयोस भन्ने चाहन्छन् ।
बानी बेहोरा
केटीहरुले आफ्नो बानीको बारेमा कसैलाई नभन्ने अध्यनले जनाएको छ । किनकी उसको व्यवहारले पछि संकट नआओस । जीव जनावर संग डराए पनि नडराएको जस्तो गर्दछन । अनी डराउने बानी भए पनि पतिलाई भनेर आफ्नो पतिलाई नडराउने बताएका हुन्छन । अनी सबै जना भएको स्थानमा खानाखान पनि डराउने अनी एक्लै भएको खण्डमा मज्जाले खाने गर्दछन ।
मेकअप सामाग्री
प्राय जसो महिलाहरु आफ्नो मेकअप सामानको बारेमा पुरुषलाई नभन्ने गरेका हुन्छन । किनकी उनिहरुले आफ्नो पतिलाई मेकअपले होइन कि आफै राम्री भएको बिश्वास गराउनु उनीहरुको लक्ष्य रहेको हुन्छ । पुरुषलाई मेकअपले गर्दा राम्रो भएको भन्ने नलागोस ।
साथीको कुरा
महिलाले आफ्नो साथीको कुरा पति लाई भन्ने गर्दैनन्
केही महिलाले त साथकिो बारेमा कुरा गर्दा आफनो रिनेसनमा नकरात्मक असर पर्ने डरले यस्तो कुरामा नबोल्ले अध्यनले बताएको छ । यदि भनेको खण्डमा उनी हरुमा समस्या उत्पन्न हुन सक्ने डर उनीहरुमा भएको पाइयो
यो तथ्य पत्ता लागेपछि जसले मेरी श्रीमती को सब थाहा छ भन्ने पुरुषहरु एक पटक दगं परेका छन ।

प्रकाशित मिति:
June 03, 2013