लोकतन्त्र दिवसका दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको अधिवेशन (पदाधिकारी विवरणसहित)
बैशाख ११ । लोकतन्त्र दिवसको अवसर पारेर नेपाली जनप्रगतिशिल मञ्च जापानले आफ्नो अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनसँगै अध्यक्षमा हर्क थापा तथा महासचिवमा रविन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै मञ्चको उपाध्यक्षद्वयमा भवानी पन्त र कालिका केसी, सचिवमा हरि पन्थी, सहसचिव विक्रम राज पान्डे र कोषाध्यक्ष भानु अर्याल चयन भएका छन् ।
अधिवेशनपछि मञ्चका अध्यक्ष थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कम्यूनिष्ट आन्दोलको अबसरमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुलार्इ श्रदान्जलि अर्पण गर्दै विगत केहिमहिना देखि आन्तरिक तयारीमा रहेको मञ्चलार्इ अहिले आएर पुर्णता दिइएको बताएका छन् ।
मञ्चद्धारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ
नेपाली जनप्रगतिशिल मंञ्च जापानले नेपाल कम्यूनिष्ट पार्टि स्थापना दिवश को अबसर पारेर आफ्नो आधिकारीक समिती सार्बजनिक गरेको छ । मञ्चका अध्यक्षको नाममा जारी गरिएको विज्ञप्ति अनुसार नेपाली कम्यूनिष्ट आन्दोलको अबसरमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुलाइ श्रदान्जलि अर्पणगर्दै बिज्ञप्तिमा भनिएको छ, विगत केहिमहिना देखि आन्तिरीक तैयारीमा रहेको मन्चले अहिले आएर पुर्णता दिइएको छ । नेपालमा तत्कालीन नेकपा माओबादी बाट अलग भई क. मोहन बैध्यको नेतृत्वमा नयाँ पार्टि गठन लगतै जापानमा पनि हर्क थापाको नेतृत्वमा जनप्रगतिशिल मोर्चाबाट विद्रोह गरि नेपाली जनप्रगतिशील मंञ्च जापानको गठन गरेको थियो । आन्तरिक छलफल तथा लामो तैयारी पश्चात यो समिती गठन गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै निक भविश्यमा आफ्नो चौथो अधिबेशन को मिती पनि सार्बजनि गरीने कुरा विज्ञप्तिमा उल्येख गरिएको छ ।
सल्लाहकारहरु :
बरिष्ठ सल्लाहकार : मोहन खत्री
सल्लाहकार : शंकर ज्ञावली
सल्लाहकार : दिनेश डागी
सल्लाहकार : नर ब. थापा
अध्यक्ष : हर्क थापा
उपाध्यक्ष : भवानी पन्त
उपाध्यक्ष : श्रीमती कालिका के.सि.
महासचिव : रविन्द्र श्रेष्ठ
सचिव : हरि पन्थी
सह सचिव : विक्रम राज पान्डे
कोषाध्यक्ष : भानु अर्याल
सदस्यहरु : राम ब. खत्री
सम्मर बस्नेत
होम ब. खत्री
दल बहादुर अधिकारी
लक्ष्मण खत्री
योगेन्द्र खत्री
राम कृष्ण सुबेदी
मनोज खत्री
निशान्त गौतम
सिता ढकाल
किसान थापा
किसान उप्रेति
खड्क साहानी
नारायण थापा
बिष्णु तामाङ्घ
राज कुमार यादव

प्रकाशित मिति:
April 24, 2013