रुपन्देहीमा पनि बर्डफ्लु भेटिएपछि दानासहित २ सय कुखुरा नष्ट
बैशाख १४ । रुपन्देहीको पोखरभिण्डीमा पुन बर्डङ्खलु भेटीएको छ । पोखरभिण्डी २ भटपुरहवा स्थित सन्त कुमार यादवको लक्ष्मी पोल्टीफर्ममा बर्डफ्लु भेटीएको हो ।
बर्डङ्खलुको संक्रमण देखीपछि आज उक्त फर्ममा रहेका २ सय कुखुरा र ५० केजी दाना नष्ट गरीएको जिल्ला पसु सेवा कार्यालय भैरहवाका प्रमुख डाक्टर लक्ष्मण ढकालले जनाए ।
उनका अनुसार फर्ममा रहेका १ सय २० बटा कुखुरा मरेपछि परिक्षण गरीएकोमा बर्डफ्लु भाइरस देखीएको हो ।
यसअघि पनि सोही गाविसको लखनौटियामा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटीएपछि दिर्घनारायण यादबको सन्दिप पोल्टीफर्म रहेका चार हजार कुखुरा मगंलबार नष्ट गरीएको थियो ।

प्रकाशित मिति:
April 27, 2013