राजधानीमा गोली चल्यो, गोली लागि एक जना घाइते
बैशाख ६ केही समय अगाडी राजधानीस्थित कोटेश्वरनजिकै पेप्सीकोलामा गोली चलेको छ ।
उक्त घटनामा गोली लागेर रमा भट्टराई घाइते भएको बताइएको छ ।
उनको अहिले बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । रमाको स्थाई घर खोटाङ भएको बुझिन आएको छ । घटनाको विस्तृत जानकारी आउन बाँक छ ।
प्रकाशित मिति:
April 19, 2013