जेन्टलम्यानको रुप ताल नाच उस्तै, तर हेर्नेको संख्या करोड (भिडियोसहित)
गीतको नाम जेन्टलम्यान भनिए पनि धुन, नाच र ताल भने रफमा भएकाले सामान्य अनि साँच्चै जेन्टलम्यानहरुले हेर्दा जेन्टल होइन मेन्टल भन्न पनि बेर लाउँदैनन् । तर सोही गीतलाई २४ घण्टामै करोडौँले हेरिसकेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmGSXh0BRe5oxzhcOtZooo3wz1ERR7VdEzuXz8rkIm4P22mpnIaw51c4-vxRGJLk5H5UaOuj1idcaRhSA1RcAG2SAM2j-Oe8xC66Qp_LtoLDi_7fSpncytEGW2nRt4C_1l2QgywIgIDbqh/s320/jentalmen.bmp)
माथि गरिएको चर्चा कोरियाली गायक पिएसवाईको दोश्रो गीत जेन्टलम्यानको हो । पहिलो गीत गंगनम स्टाइलको अपार सफलतापछि हौसिएर उनले दोस्रो गीत निकाले पनि त्यसले पनि उत्तिनै माया पाएको उनको युट्युबमा अपलोड गरिएको भिडियो हेरेकै आधारमा थाहा हुन्छ ।
जुन गीतलाई अहिलेसम्म ५२, ९८१, ९०० पटक हेरिसकेको छ । जुन गीत युट्युबमा भने अप्रिल १३ का दिन अपलोड गरिएको हो ।
उनको यसअघिको गंगनम स्टाइल गीत यू ट्यूवमा राखेको ९ महिनामा १ अर्व ५२ करोडले हेरेका छन् । यहाँ दोस्रो गीतमा पनि ताल नाचहरु भने पहिलाको जस्तै जस्तै पनि देखिन्छ ।
पहिलो गीतले नै विश्वभर चर्चा पाएपछि त्यसैको ब्याक सपोर्टले गर्दा पनि यसको चर्चा चुलिएन पुगेको छ । तर यी दुईमा कुनले बढी माया पाउने हुन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति:
April 15, 2013