जनकपुरमा व्यापारीको घरमा गोली चल्यो, एक घाइते
बैशाख ३ - जनकपुरमा मंगलबार एक जना व्यापारीको घरमा गोली चल्दा एक जना घाइते भएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEibwxtPLporITcPC2zUg7ZZak9TMAK227tyAijD4aa6RMdQfojHZkDdVag75DSHyygP05dgkdMubBrXrZ9oStLygzc4pzn1EYK6-fJ62ZOcjr7R3I3KcmQJZMYgASLvCLXbx6mbl0sAF0Xc/s320/pestol.jpg)
जानकी मेडिकल कलेजका सञ्चालक अशोक सिन्हाको घरमा गोली चलेको हो ।
गोली लागेर सिन्हाका निजी सुरक्षा गार्ड घाइते भएका छन् ।
गोली लागेर घाइते महोत्तरी इटहवाकट्टीका उपेन्द्र ओझालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । गोली कसले र किन चलाएको भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ ।
गोली प्रहार गर्नेको खोजी भइरहेपनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
April 16, 2013