यस्तै अवस्थामा चुनाव हुँदैन : यादव
जेठ १५ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यथास्थितिमा निर्वाचन हुन नसक्ने बताएका छन् ।“अहिलेकै अवस्थाबाट गुज्रेर हुने संविधानसभामार्फत जनताको पक्षमा संविधान निर्माण हुने आशा र अपेक्षा गर्न सकिँदैन” मंगलबार विरगन्जमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, “जनआन्दोलन र मधेस आन्दोलनमा अभिव्यक्त जनताको भावना सम्बोधन नगरी यथास्थितिमा चुनाव हुन सक्दैन ।”
अध्यक्ष यादवले संविधानका आधारभूत सि
प्रकाशित मिति:
May 28, 2013