भारतीय प्रधानमन्त्री मनमोहन सिंह जापानमा
भारतिय प्रधानमन्त्री मनमोहन सिंह पाँच दिनको जापान र थाईल्याण्ड भ्रमणका लागि सोमबार जापान पुगेका छन ।
उनको जापानमा आणबिक हतियार र एसियामा शान्ति, समृद्धि स्थिरतामा योगदान बारेमा भ्रमण केद्रित हुने बताइएको छ । जापानमा वैदेशिक सहायताको विषयमा पनि छलफल गर्ने जनाइएको छ ।
जापानमा उनले जापानका प्रधानमन्त्री साथै उच्च नेता हरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मनमोहन सिहंले एसिया क्षेत्रको सुरक्षा, उर्जा, आर्थिक क्षेत्रमा रहेको सन्धिको बारेमा पनि छलफल गर्ने स्रोतले जनाएको छ ।
लामो समय देखि चलिरहेको सैन्य सम्वन्धलाई पनि यो भ्रमणले अझ प्रगाढ हुने भारतीय पक्षको
विश्वास रहेको छ ।

प्रकाशित मिति:
May 27, 2013