आज दिन भर नै मौसममा गडबढी
जेठ १३ । राजधानी लगायत देशका अन्य क्षेत्रमा आज दिन भर वर्षा हुने मौसम विभागले जनाएको छ । दिनहुँजसो झरी परेपनि मनसुन सुरु हुन अझै दुई हप्ता समय बाँकी नै रहेको मौसम विभागको भनाई छ ।
काठमाडौ उपत्यका सहित देशका केही ठाउँमा रातिदेखि नै पानी परेको छ । बेलुकीपख भने मौसममा सुधार आउने सम्भावना रहेको जनाइएको छ ।
अहिले मनसुनी वायुको कारणले पानी परेको नभई पश्चिम बंगाल र बिहार लगायतका ठाउँमा न्यूनचापीय क्षेत्र निर्माण भएकाले वर्षा भएको हो ।
पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा अन्त्यले जनाएको छ । र बंगालको खाडीबाट वायु बहन थालेपछि मात्र मनसुन शुरु हुन्छ । अहिले पश्चिमी वायुको प्रभाव पनि कायमै रहेको र बंगालको खाडीबाट पनि वायु नआएको मौसम विज्ञान शाखा
मनसुन शुरु नभए पनि जेष्ठ महिनामा अहिले सम्मकै धेरै पानी परेको छ । सामान्यतया जेष्ठमा एक सय २३ मिलिमिटरसम्म वर्षा गरेको थियो तर यस वर्ष २ सय मिलिमिटर भन्दा बढी वर्षा भैसकेको छ ।

प्रकाशित मिति:
May 27, 2013