जबरजस्ती बलात्कार गरेर भाग्न लागेका तीन जना पक्राउ
चन्द्रकान्त खनाल, बैशाख २९ । १९ वर्षिय युवतीलाई जबरजस्ती बलात्कार गर्ने ३ युवकलाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ ।
बलत्कार गरि भाग्ने तरखरमा लागेको योगेन्द्र श्रीबास्तब, जगदिश पान्डे र असरार खानलाई गएराति पक्राउ गरेको छ ।
राति ८ बजेतिर घुम्न निस्केकी चोक बजारकी युवतीलाई गौढिचोकम भेटेपछि घरमा पुराईदिन्छु भन्दै सामान्य चिनजानका आधारमा उनलाई जगदिश र असररारको कोठामा लगी ३ जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
ती युवतीले प्रहरीलाई खबर गरेपछि प्रहरीले प्रक्रन सफल भएको प्रहरी निरिक्षक जेसी शाहले बताए । ३ जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर कारबाही थालेको छ ।

प्रकाशित मिति:
May 12, 2013