• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » किशोरी बलात्कार गर्ने सैनिक जवान पक्राउ
किशोरी बलात्कार गर्ने सैनिक जवान पक्राउ

गोरखा, १६ माघ– गोरखाको घ्याल्चोक गाविस वडा नं ९ मा कए किशोरीलाई बलात्कार गर्ने सैनिक जवान पक्राउ परेका छन् ।

 घ्याल्चोकमा माघ ६ गते १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने २८ वर्षीय सैनिक जवान महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आफूलाई जबर्जस्ती बलात्कार गरेर कसैलाई भनेमा सिध्याइदिने धम्की दिएको पिडितले बताएकी छन् । किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि सोध्ने क्रममा बलात्कारको रहस्य खुलेको हो । स्थानीयको विहेमा रत्यौली हेर्न गएका बेला उनी बलात्कृत भएकी थिइन् । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: January 30, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |