• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » हट एण्ड सेक्सी देखिन राजेश हमालसँग औधी खुलेकी नायिका करिस्मा (फोटोफिचर)
हट एण्ड सेक्सी देखिन राजेश हमालसँग औधी खुलेकी नायिका करिस्मा (फोटोफिचर)

असार ५ । उमेर ढक्लिदै गएपनि अरु भन्दा कम भने देखिन्नन् नायिका करिस्मा मानन्धर । उनी भन्दा निक्कै कान्छी नायिकाहरुसँगै रहँदा समेत उनी पनि अरु जस्तै लक्का जवानीमै देखिने गरेकी छन् ।

त्यस्तै प्रदर्शनको पर्खाइमै रहेको उनी अभिनित चलचित्र 'किन किन'मा समेत उनले आफ्नो जवानीलाई सक्दो उतार्ने प्रयास गरेकी छन् ।

नायक राजेश हमालसँग अभिनय गरेकी उनले उक्त चलचित्रमा टंगकिस समेत दिएकी छन् । त्यसो त गुन्यु चोलीमा देखा परेकी उनले चलचित्रमा ढल्कदो उमेरमा व्यवस्थित तरिकाले आफूलाई एस्क्पोज गरेकी छन् ।

ढल्कदो उमेरमा पनि आफूलाई युवती झैँ ठान्ने र उनको सौन्दर्यताले कहिले कहीँ फिल्मी क्षेत्र नै समेत तात्दै आएको छ । तर उनी अभिनित 'किन किन' ले भने के कस्तो व्यापार गर्ने हो त्यो भने हेर्न पर्खनै पर्ने छ ।




प्रकाशित मिति: June 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |