१ डलरको भाउ ९७ रुपैयाँ पुग्यो
असार १३ । एक अमेरिकी डलरको मुल्य ९७ रुपैयाँ पुगेको छ । नेपाली रुपैयाँँ कमजोर भएर अहिले सम्मकै बढी ९७ रुपैयाँ पुगेको हो ।
नेपाल र भारतको विनिमयदरका कारण नेपालमा अमेरीकी डलरको भाउ बढेको हो । अहिले अमेरीकी अर्थतन्त्रमा बलियो भएको कारण अमेरीकी सरकारले लिएको नितीका कारण डलरको मुल्य बढेको हो ।
डलरको मुल्य बढेको कारण भारतमा हुने आर्थिक तरलताले नेपालमा पनि असर गरेकोले भाउ नेपालमा बढेको हो ।
प्रकाशित मिति:
June 27, 2013