नेकपा-माओबादी बिना निर्वाचन हुनेमा आशंका : काग्रेस
असार ९ । सबिधानसभाको निर्वाचन प्रक्रियामा नेकपा–माओवादीलाई बाहिर राखेर संविधानसभाको निर्वाचन तोकिएको मितिमा हुनेमा नेपाली काग्रेसले शंका गरेको छ ।
सभापति कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकासमान सिंह, रामशरण महत र अर्जुन नरसिंह केसी लगायतका बरिष्ठ नेता सहभागि बैठकमा कुनै हालतमा पनि नेकपा माओवादीलाई निर्वाचनमा ल्याउन काग्रेसले नै भुमिका खेल्नु पर्ने बताएका छन ।
सभापति सुशिल कोइरालाको निवासमा बसेको पदाधिकारीहरुको बैठकमा नेताहरुले ठूलो पार्टीलाई बाहिर राखेर निर्वाचन गर्दा कुनै फाइदा नहुने भन्दे छिटो भन्दा छिटो सहमतिमा ल्याउनु पर्ने बताएका छन ।

प्रकाशित मिति:
June 23, 2013