आज सुपर मुन, चन्द्रमा देखिदैछ सबैभन्दा नजिक र चम्किलो
असार ९ । आकासमा आज बेलुका चन्द्रमा अरु दिनको भन्दा केही ठूलो र चम्किलो देखिने भएको छ ।
चन्द्रमा आज पृथ्वीबाट सबैभन्दा नजिक आउने भएकाले ठुलो देखिने भएको छ । चन्द्रमा आफ्नै बाटोमा हिँडिरहेका बेला वर्षमा एक पटक पृथ्वीको सबैभन्दा नजिक आइपुग्छ यही दिन आज भएको खगोलबिदहरुले बताएका छन । आजको दिनलाई सुपरमुन समेत भन्ने गरिएको छ ।
चन्द्रमाको आकार सदाको भन्दा ठूलो र हेर्दा चक्किलो देखिने भएको छ । आजको दिनलाई नेपाली समाजमा पूर्णिमा झरिलो चन्द्रमा भन्ने गरेको पाइन्छ।
यस अवस्थामा चन्द्रमालाई नाङगो आँखाले हेर्न सकिने खगोलविदले जनाएका छन ।

प्रकाशित मिति:
June 23, 2013