पाकिस्तानमा गोली हानी ९ पर्यटकको हत्या
असार ९ । पाकिस्तानमा अज्ञात बन्दुक धारीबाट एक होटलमा बसिरहेका पर्यटक माथी गोली चलाउला ९ जना पर्यटकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ जना युक्रेनी नागरिक ३ चिनिया र १ जना रसियन नागरिक रहेको बिबिसीले जनाएको छ । गोली कसले र के उदेश्यका लागि पर्यटक माथी प्रहार गरेको हो भन्ने खुलेको छैन ।
उत्तरी पाकिस्तानको उक्त क्षेत्र पर्यटककम लागि प्राकृतिक सम्पदाको लागि उत्तम स्थान हो ।
उक्त क्षेत्र पहाडी भुभाग भएकोले हेलिकप्टर बाट गोली चलाउनेको खोजी कार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
June 23, 2013