मधेश स्वायत्त प्रदेश मानिदैन : कोइराला
असार ८ । नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले मधेश स्वायत्त प्रदेश कुनै हालतमा नहुने बताएका छन । एमाओवादीले जसरी मधेश स्वायत्त प्रदेश को व्याख्या गरीरहेको छ त्यसरी कांगेसलाई मान्य नहुने उनले बताए।
कोइरालालले मधेश स्वयत्त प्रदेशलाई संबिधानसभाबाटै अनुमोदन हुन नदिने दाबी गरेका छन । चुनावी रणनीतिमा एमाआबादीले जे सुकै प्रदेश बनाओस् कोइरालाले भने,संघीयतामा जाँदा हामी मधेश स्वायत्त प्रदेश मानिदैन ।
अबको सबिधानसभाको निर्वाचनमा एमाओवादीले मिथिला, भोजपुरा, अवध राज्यलाई गाँभेर मधेश स्वायत्त प्रदेश बनाउने तयारी गरेपछि कोइरालाले यस्तो धारणा राखेका हुन ।

प्रकाशित मिति:
June 22, 2013