को-को थिए त अनैतिक काममा संलग्न रंगेहात पक्राउ पर्ने नायिकाहरु
असार ९ । केही दिन अगाडी भारतमा पाँच जना नायिकाहरुलाई प्रहरीले यौन व्यवसायमा संलग्न रहेको प्रमाणसहित पक्राउ गर्यो ।
उक्त खबरले भारतीय फिल्मी जगत एक पटक हल्लियो पनि ।
भारतको व्यापारिक सहर मुम्बईको लोखण्डवालास्थित एक आईएएस अधिकारीको अपार्टमेन्टमा सञ्चालित उक्त यौन व्यवसायलाई प्रहरीले लामो अनुसन्धानका साथ पत्ता लगाउन सफल भएको हो ।
प्रहरी स्वयं नै ग्राहक बनेर अनुसन्धान गरी चर्चित टीभी कलाकार पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु सासू-बुहारी शैलीको धारावाहिक, भोजपुरी र सी ग्रेडका फिल्ममा अभियन गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रहरी आफैँ ग्राहक बनेर सबै सूचना संकलन गरेपछि छापा मारेको थियो । उनीहरूले एउटा ग्राहकबाट दिनभरि वा रातभरिका लागि २५ हजार भारतीय रुपैयाँ लिने गरेको प्रहरीले जनाएको छ ।
ग्राहक बनेर गएका प्रहरीसँग कुरो मिल्नेबित्तिकै दलालले एक हिरोइनलाई बाहिर लिएर आएका थिए । त्यसपछि प्रहरीले उक्त घरलाई घेरा हालेर सबैलाई पक्राउ गरेको थियो ।
यो खबरलाई भारतीय सबै सञ्चारमाध्यमले स्थान दिएका छन् । तर, पक्राउ पर्नेहरु को को थिए भन्ने बारे भने खासै खुलाएको पाइदैन । तर पक्राउ पर्नेहरुमा एक प्रसिद्ध टीभी अभिनेत्री एवं मोडेल कोर्डिनेटरको रूपमा काम गर्ने परिचित अनुहार इइम्तियाज पनि परेकी छन् । खानले भने त्यहाँ दलाली गर्ने गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति:
June 23, 2013